RUMPUM
animated ellipse animated ellipse

धनपालथानमा कांग्रेसका साह विजय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार ०७:५६
3
Shares

विराटनगर / मोरङ धनपालथान गाउँपालिका –२ मा वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजय भएको छन् ।

कांग्रेसका साहले निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै विजय भएका हुन् । साहले १ हजार ७ सय १ मत ल्याएका छन् भने नेकपाका मण्डलले १ हजार ४ सय ९७ मत ल्याए । ४ हजार ७४ मतमध्ये ३ हजार २ सय ८४ मत खसेको थियो ।

धनपालथानको यो बिजयले मोरङ कांग्रेसमा खुशियालिको माहोल छाएको छ । साहलाई समाजवादी पार्टीले सहयोग गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर