AArya
RUMPUM
animated ellipse animated ellipse

ट्रकको ठक्करबाट ७० वर्षिय वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७६, बिहीबार १३:०५
3
Shares
वेलबारी / मोरङको बेलबारी नगरपालिका ट्रकको ठक्करबाट ७० वर्षिय वृद्धको मृत्यु भएको छ।

आज बिहान पूर्वपश्चिमराजमार्गमा अन्तर पूर्वतर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले तेह्रथुम बसन्तपुर नगरपालिका ४ का ७० बर्षीय वृद्ध बलबहादुर लिम्बुलाई ठक्करदिदा घाईते भएका लिम्बुको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका ९ का २५वर्षीय रमेश बर्तौला ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका मोरङ प्रहरीले जजाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर