खबर पूर्वाञ्चल
मंगलवार राती ८ बजे गढिगाउँ स्थित भित्री सडक खण्डमा तमर नदीबाट बालुवा बोकी मुढेबाटतर्फ आउँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका तामाङको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा राखिएको धनकुटा प्रहरीले जनाएको छ ।