AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लब सिटीको औराबनीमा आँखा शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७६, सोमबार १९:४१
3
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर सिटीले सुनसरीको औराबनीस्थित निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

आज आयोजना गरेको उक्त शिवरमा ३ सय ५५ जनाले आँखा परिक्षण गरिएको लायन्स क्लब अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेलले जानकारी र्दिए । रामलाल आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर भएको थियो ।

अध्यक्ष पोखरेलका अनुसार आफ्नो कार्यक्रमामा विभिन्न सामाजिक सेवा मुलक कार्यक्रमहरू गर्ने बताए । ग्रामिण बस्तीको क्षेत्रमा सामाजिक सेवामुलक कार्यक्रम गर्ने उनले बताए । उनका अनुसार विराटनगर – ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकस्थित ‘लायन्स पार्क’ बनाउने घोषणा पनि गगरेका छन् । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत प्रदान भएको पोखरेलले जानकारी दिए । माघ १० गते लायन्स पार्कको शिलन्याश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर