RUMPUM
animated ellipse animated ellipse

मोरङमा अप्राकृतिक मैथुन गर्ने मगर पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार २०:३९
3
Shares

विराटनगर /बालकमाथि अप्रकृतिक करणी गरेको अरोपमा मोरङको रततुवामाईबाट प्रहरीले एक जना पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोलका अन्दाजी ४० वर्षीय डिल्लीबहादुर मगरलाई बालकमाथि अप्रकृतिक करणी गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै घरमा ।

स्थानीय १४ वर्षीय एक बालकलाई सुत्न बोलाई मलद्धारमा अप्राकृतिक मैथुन गरेको मोरङ प्रहरीले जनाएको छ । तत्काल ईलाका प्रहरी कार्यालय सिजुवाबाट गएको प्रहरी टोलीले मगरलाई पक्राउ गरी मुलकी अपराध संहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत अनुसन्धान तथा कारवाही अगाडी बढाईएको मोरङ प्रहरी प्रवक्ता प्रहरी डिएस्पी घनश्याम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर