पूर्वाञ्चल खबर
सुनबर्षि नगरपालिकाको झपडतल स्थितिमा रहेको नुना बक्राहा खोलाबाट जल उठाई ८ किलोमिटर पैदल यात्रा गरि रगेली स्थित महादेबका शिबालयमा जलार्पण गर्ने प्रचलन रहेको श्रावण महोत्सब समितिका दिलिप मण्डलले बताए ।
दशौको अघिदेखि यहाँको शिवालयमा जलर्पण गर्ने परम्परा रहेको र पत्येक वर्ष ७२ घण्टे अखण्ड हरि कृतन पनि गरिने श्रावण महोत्सब मुल समितिका अध्यक्ष सन्तोष गुप्ताले बताए ।
आज अन्तिम सोमबार युवा उधोगी एवम म्याजिक फुट का मालिक राजेश बगडियाले सवा लाख बत्ती प्रजलन गरेका थिए ।