पूर्वाञ्चल खबर
विराटनगर / मोरङ जहदा गाउँपालिका –१ धुनि स्थित जोतिरहेको ट्याक्टर पल्टिएर किच्दा एक जनाको मृत्यु भएको छ ।
कुलबहादुर गुरुङको खेतमा ४१ वर्षिय दिपक सरबरियाले को २ त ९०४६ नम्बरको आफ्नै निजी ट्याक्टरबाट जोतिरहेको अवस्थामा अकस्मात रुपमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही ट्याक्टरले किची सरबरियाको आज मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।