AArya
RUMPUM
animated ellipse animated ellipse

बाढी पहिरोबाट प्रदेश १ मा १९ जनाको ज्यान गयो, ८ जना बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७६, आईतवार १६:४५
9
Shares

विराटनगर /छ दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार १ नं. प्रदेशमा बाढी र डुबानका कारण १९ जनाको ज्यान गएको छ भने ८ जना बेपत्ता छन ।

सवैभन्दा बढी भोजपुरमा ५ जनाको ज्यान गएको छ भने ओखलढुंगामा ४ जना, खोटाङमा ३ जना,उदयपुर र भापामा २–२ जना तथा सुनसरी, इलाम, र पाँचथरमा १–१ जनाको ज्यान भएको छ भने मोरङ र इलाममा ३–३ जना तथा झापा र सुनरसरीमा १–१ जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगर प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर