AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य निर्देशानालयका प्रमुख टोटेललाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ असार २०७६, शनिबार २०:०३
3
Shares

विराटनगर /स्वास्थ्यको क्षेत्रमा उल्लेखिनय काम गरेको भन्दै नेपाल जनस्वास्थ्य संघ प्रदेश १ ले स्वास्थ्य निर्देशनालय विराटनगर प्रदेशका प्रमुख भोगेन्द्रराज डोटेललाई विदाई गरेको छ । संघले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि विदाई गरेको हो ।

जनस्वास्थ्य संघका केन्द्रीय सदस्य कैलाश श्रेष्ठ, संघका प्रदेश अध्यक्ष अनिल देवलगायले स्वास्थ्य निर्देशकका प्रमुखलाई विदाई गरेका थिए । प्रदेशमा रहदा डोटेलले स्वास्थ्य क्षेत्रमा उल्लेखिनय काम गरेको थिए । टोटेल प्रदेशबाट सरूवा भइ स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य विभाग व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । सोही अवसरमा जनस्वास्थ्य संघलेलगातार परेको वर्षाका कारण विभिन्न क्षेत्रमा आएको बाढीबाट विस्थापित भएका बाढी पीडितहरूमा स्वास्थ्य समस्या देखिए उपचारमा ‘हाइअलट’ रहदना सदस्यलाईहरू निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर