CLASSICTECH NET

कोवास कलेजले लियो प्रवेश परीक्षा

खबर पूर्वाञ्चल, १९ असार २०७६, बिहीबार १६:०६

विराटनगर ।/कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–१० मा रहेको कोवास कलेजले विहीबार प्रवेश परीक्षा लिएको छ ।

कलेजले २ सय २५ कोटा रहेको विज्ञान संकायमा ५ सय ४६ र २ सय ७० कोटा रहेको व्यवस्थापन संकायमा ७ सय ३५ गरी १ हजार २ सय ८१ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका आज लिएको परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशन हुने जनाए ।

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको बोर्ड परीक्षाका कलेजमा कक्षा ११ की छात्रा निशा राजवंशीले ३ दशमलव ८५ जिपीय ल्याई नेपाल दोस्रो भएकी कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५