CLASSICTECH NET

कोपा अमेरिका कपमा कतारलाई पराजित गर्दै कोलम्बिया अन्तिम आठमा

खबर पूर्वाञ्चल, ५ असार २०७६, बिहीबार ०७:१५

विराटनगर / कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बियाले आमन्त्रित टोलीका रूपमा सहभागी कतारलाई पराजित गर्दै लगातार दुई खेलमा जित हात पार्दै अन्तिम आठमा पुग्ने पहिलो टोली बनेको छ ।

पहिलो खेलमा अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको आज कोलम्बियाले आज विहान भएको खेलमा कतार १–० को गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा खेलको ८६ औं मिनेटमा डुवान जापाताले गरेका गोल नै खेलको निर्णयक भएको थियो ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५