RUMPUM
animated ellipse animated ellipse

कोपा अमेरिका कपमा कतारलाई पराजित गर्दै कोलम्बिया अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७६, बिहीबार ०७:१५
3
Shares

विराटनगर / कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बियाले आमन्त्रित टोलीका रूपमा सहभागी कतारलाई पराजित गर्दै लगातार दुई खेलमा जित हात पार्दै अन्तिम आठमा पुग्ने पहिलो टोली बनेको छ ।

पहिलो खेलमा अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको आज कोलम्बियाले आज विहान भएको खेलमा कतार १–० को गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा खेलको ८६ औं मिनेटमा डुवान जापाताले गरेका गोल नै खेलको निर्णयक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर