RUMPUM
animated ellipse animated ellipse

मारवाडी यूवा मञ्चमा गोपाल अग्रवाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ जेष्ठ २०७६, आईतवार २१:०९
3
Shares

विराटनगर / मारवाडी यूवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित भएका छन् ।

विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेका अग्रवाल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी मोरङ इलेक्ट्रीक संघको निर्वतमान अध्यक्ष तथा नेपाल इलेक्ट्रीक संघको केन्द्रीय सह–कोषाध्यक्षमा पनि हुन् ।

मारवाडी यूवा मञ्चको महासचिबमा मोहित लालवानी चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएका अग्रवालले मारवाडी यूवाहरूको हकहितको क्षमता अभिवृद्धीमा लागि पर्ने बताए । मञ्चको अन्य पदाधिकारीहरू केही दिनपछि विस्तार गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर