AArya
RUMPUM
animated ellipse animated ellipse

कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७८, बुधबार १९:१५
14.13k
Shares
विराटनगर / विराटनगरस्थित कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बा २ झ ३२६५ नम्बरको सरकारी गाडी पनि परेको देखिएको छ । दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर