पूर्वाञ्चल खबर
केशब न्यौपाने
रंगेली / मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल खेल आजको खेलमा बिभागिय टोली सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरीले र मोरङको लेटाङ भेट्रान क्ल्बलाई २ ( १ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक मावि को खेलमैदान भएको खेलमा सशस्त्रको लागि टिकाराम विकले २ गोल गरेका थिए ।
लेटाङका विनोद लामाले १ गोल फर्किए । खेलको म्यान अफ द म्याच एपिएफका टिकाराम विक घोषित भए ।