RUMPUM
animated ellipse animated ellipse

राजधानीको माग गर्दै विराटनगर बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७६, सोमबार ०८:४९
3
Shares

विराटनगर / विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै विराटनगरका अनिश्चित कालिन बन्दको आह्वान भएको छ ।

आइतबार भएको सर्बपक्षिय भेलाले आजदेखि अनिश्चित कालिन बन्द आह्वान गरेको हो । बन्दका कारण विराटनगरमा सवारी साधन चलेका छैनन ।

बन्दका कारण यातायात, स्कूल ,कलेज, बजार सबै विहानदेखि बन्द ठप्प छन् । राजधानी माग गर्दै आन्दोलनकारी सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।


बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर