CLASSICTECH NET

निमार्णधिन घरबाट लढेर कामदारको मृत्यु

खबर पूर्वाञ्चल, १३ बैशाख २०७६, शुक्रबार १९:२२

विराटनगर / विराटनगर – ११ बुधमार्ग स्थित ज्योती पोखरेलको निमार्णधिन घरबाट लढेर लेबर काम गर्ने एक कामदारको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतबाट काम गर्न विराटनगर आएका २५ वर्षिय रन्जित साहको निमार्णधीन तीन तले घरबाट झरेर आज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साहको उपचारको क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५