CLASSICTECH NET

चट्याङ लागेर एक जनाको मृत्यु

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार ०९:२२

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ५ निगालेमा गए राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज राती साढे १२ बजे सोही स्थानका ३४ वर्षिय लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षासंगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको धनकुटा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५