RUMPUM
animated ellipse animated ellipse

चट्याङ लागेर एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७६, बुधबार ०९:२२
3
Shares

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ५ निगालेमा गए राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज राती साढे १२ बजे सोही स्थानका ३४ वर्षिय लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षासंगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर