CLASSICTECH NET

ग्रिल्याण्ड कलेजको विदाई

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार १६:३०

विराटनगर / विराटनगर – ९ मा रहेको ग्रिल्याण्ड कलेजले कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ ।

कलेजले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो ब्याचमा अध्ययनरत ५ सय २१ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्रिनिसपल दिपक पोखरेल, सञ्चालकहरु दिनेश दाहाल राजिव मिश्रा, शिवनारायण यादब, पिताम्वर लुईटेल, रविन्द्र घिमिरे,हरि धमला, र पुरुषोत्तमराज कार्कीलगायत शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५