RUMPUM
animated ellipse animated ellipse

मेयरकप फूटबलको उपाधिका लागी धरान र रामधुनी भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७५, बिहीबार २१:२६
3
Shares

सुनसरी / ईटहरीमा जारी मेयरकप फूटबल प्रतियोगिताको उपाधिका लागी धरान उपमहानगरपालिका र रामधुनी नगरपालिका बिच हुनेछ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा बराहक्षेत्र नगरपालिकालाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । रामधुनी नगरपालिका यसअघि बुधबार दुहबी नगरपालिकालाइ पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । अव उपाधिका लागी रामधुनी र धरानबिचको खेल शुक्रबार हुनेछ । बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धरानका लागी मिलन राइले खेलको २६ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको म्यानअफ द म्याच पराजित टिम बराहक्षेत्रका अनिल धामी घोषित हुदै नगद २ हजार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर