AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एक दिने मेकअप सम्बन्धी तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७५, आईतवार २१:०९
3
Shares

विराटनगर / विराटनगरमा एक दिने मेकअप सम्बन्धी तालिम भएको छ । सौन्दर्यकला व्यवसायलाई व्यवसायिक रुपमा अगाडी बढाउन एक दिने मेकअप सम्बन्धी तालिम भएको हो ।

नेपालका ख्यातीप्राप्त मेकअवप आर्टिसद्धारा सौन्दर्यकला व्यवसायमा आवद्ध व्यूटिसियनहरुलाई मेकअप सम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर ट्राफिक चोकमा रहेको ओम साई मेक अप स्टूडियोले आयोजना गरेको एक दिने श्रृङगार तालिममा पूर्वका व्याटिसियनहरुको सहभागिता रहेको छ । तालिममा व्राईडल,पाटी वयेर सम्बन्धी कसरी मेकअप गर्ने सम्बन्धमा सहभागीहरुलाई तालिम प्रदान गरिएको ओम साई मेकअप स्टूडियोकी सञ्चालिका रिता ढकालले जानकारी दिइन् ।

तालिममा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट १ सय ५० भन्दा बढी सौन्दर्यकला क्षेत्रमा आवद्ध व्यूटिसियनहरुको उपस्थित रहेको छ । श्रृङगार मेकअप तालिमको काठमाण्डौमा रहेको अनामिकी व्यूटिसैलुनका सिनियर मेकअप आर्टिस दिनेस राईले सहभागीहरुलाई मेक अप सम्बन्धी प्रशिक्षणको सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर