RUMPUM
animated ellipse animated ellipse

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक विदा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७५, बुधबार २१:४३
3
Shares
काठमाडौं / संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि विहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले बिहीबार राष्ट्रिय शोक मनाउने घोषणासँगै सार्वजनिक बिदासमेतको घोषणा गरेका हो ।

आज दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको थियो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा आधा झण्डा झुकाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर