AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजमा फुड फेष्टा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७५, सोमबार १५:५३
9
Shares

विराटनगर / विराटनगर–१० मा रहेको ग्रिनल्याण्ड कलेजले फुड फेष्टा कार्यक्रमको आयोजना गरेकोे छ ।

कलेजले आज सोमबार कलेज प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी फुड फेष्टा कार्यक्रमको शुरु गरेको हो । फुड फेष्टामा कलेजमा कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कलेजजले जनाएको छ । होटेल मेनेजमेन्टमा गरिएका प्रयोगात्मक कक्षाहरुलाई दक्षता मापनकालागि फुड फेष्टा गरिएको कलेजका सञ्चालक दिनेश दाहालले बताए । फुड फेष्टामा कलेजमा अध्ययनरत करिब १ हजार १ सय विद्यार्थीहरुको उल्लेखनिय सहभागि रहेको कलेजले जनाएको छ ।

फुड फिस्टाका विद्यार्थीहरुले चिकेन चिल्ली, पाउ भाजी, भेज मन्चुरीयन, भेज फ्राइ राइस, फ्रेन्च राइस र भर्जिन मोजीपोलगायतका सामाग्रीहरु बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर