पूर्वाञ्चल खबर
२५ र्औ वर्ष प्रवेश गरेको अवसरमा स्कूलले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्कूलले आज आयोजना गरेको नि :शुल्क स्वास्थ्य शिविरमा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययनरत ३ सय ५१ जना विद्यार्थीहरुले स्वास्थ्य शिविरबाट लाभ उठाएका छन् । सिफा पिइलो क्लििनिक एण्ड डाइनोस्टीक सेन्टरको सहयोगमा स्वास्थ्य शिविरको आयोजन गरेको हो ।
स्वस्थ्य शिविरमा बाल रोग विषेशज्ञ डा. बसुधा घिमिरेकोे टोलीले स्वास्थ्य सेवा दिएका स्कुलका प्रिन्सिपल शिव अधिकारीे जानकारी दिए । स्कूलमा अध्ययनरत विद्र्यार्थीहरुलाई पढाइ तथा लेखाई मात्र नभई वालवालीकाको विकाशको निम्ती स्कूल लागि पर्ने स्कूलका प्रिन्सिपल अधिकारीले बताए ।