पूर्वाञ्चल खबर
हाम्रो अस्पतालका प्राविधिक तथा डाक्टरहरुको सहयोगमा भएको दन्त शिविरमा १ सय २० जना दन्त परिक्षण तथा स्वस्थ्य परिक्षण गराएका थिए ।
दन्त परिक्षण कार्यक्रमकी संयोजक वडा सदस्य इन्दु खतिवडाका अनुसार हाम्रो अस्पताल दन्त विषेशज्ञ डा.मिरा आचार्य र मेडिकल अफिसर डा.राहुलले सेवा दिएका थिए । कार्यक्रमका उद्घाटन वडा नं.३का वडा अध्यक्ष बिनोदकुमार बस्नेतले गरेका थिए ।