AArya
RUMPUM
animated ellipse animated ellipse

बाल संसारमा अभिभावक बैठक सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७५, आईतवार १६:२९
3
Shares
विराटनगर / विराटनगर ५ हरिहरपथमा रहेको बाल संसार मन्टेश्वरी स्कूलमा अभिभावक बैठक सम्पन्न भएको छ ।

स्कूलमा भएको बैठकमा कक्षा पिजी र नर्सरीका अभिभावकहरु भेला भएका थिए । बैठकमा प्रिन्सिपल खड्गबहादुर राईले विद्यालयले गरेको प्रगतिबारे अवगत गराए ।

अभिभावकहरुले मन्टेश्वरीलाई प्रतिष्पर्धी बनाउँनका लागि विभिन्न सुझावहरु दिएको को–अर्डिनेटर सुमन तामाङले जानकारी दिए । अभिभावकहरुले दिएको सुझावले स्कूलले भावी दिनमा तय गर्ने कार्यक्रमका लागि मार्ग दर्शन भएको प्रिन्सिपल राईले बताए ।

मन्टेश्वरीले तहगत रुपमा अभिभावकहरुको सुझाव लिनु शुरु गरेको उनको भनाई छ । अन्य कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको बैठक पनि चाडै राखिने को–अर्डिनेटर तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर