पब्लिक फोरममा पुन : ढुंगेल

खबर पूर्वाञ्चल, २१ मंसिर २०७५, शुक्रबार २१:११

विराटनगर / पब्लिक फोरमको दशौँ बार्षिक साधारण सभाबाट पुनः उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ।

समितीको उपाध्यक्ष अमलेश कर्ण, सचिव लवकुमार ताम्राकार,सह(सचिब सुनिता देवकोटा, कोषाध्यक्ष चुडादेवी ठकुरी चयन भएका छन् भने सदस्यहरुमा दुर्गा सुवदी, मनोजकुमार मिश्र, मुना बोहरा, अप्सरा न्यौपाने खनाल, केदारनाथ ढकाल, बासुदेव नेपाल चयन गरेका छन् ।

निवास पोखरेल,धुर्वनारायण डंगोल, तुलसीराम श्रेष्ट, नेत्रबहादुर बरूवा, युवराज निरौला र ललिता पाण्डे सल्लाहकारमा चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास मन्त्री जीवन घिमिरे तथा प्रदेश सभा सदस्य साबित्रा रेगमीले उपभोक्ताहरूको हकहितका लागि सरकार प्रतिबद्ध रहेको साथै उपभोक्ताहरू एकजुट भएर अभियानहरू सञ्चालन गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

TIKARAMPURI
Jutta Mela
nepal Bisiness College

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५