AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा अरेन्ज डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७५, शुक्रबार १७:५०
3
Shares

विराटनगर / कोशी विद्या मन्दिर विराटनगरले अरेन्ज कलर डे मनाएको छ । स्कूलले हरेक महिना रंग डे मनाएँदै आएको छ ।

कार्यक्रममा मन्टेसरी तहमा अध्ययनरत १ सय ६० बालक–बालिकाहरु सुन्तला (अरेन्ज) रंगको वस्त्रमा सज्जिएर विभिन्न मनोरंजक क्रियाकलाप प्रस्तुत गरेका थिए भने सोहि तहका शिक्षकहरुद्वारा सुन्तला रंगको फल–फूल, तरकारीलगायतका वस्तुहरु र चित्रहरु प्रदर्शित गरिएका थिए । सो अवसरमा प्रिन्सिपल धीजनबाबु काफ्लेले यस प्रकार को क्रियाकलापले बाल बालिका मस्तिष्कमा प्रकृतिको बारेमा व्यवहारिक तरिकाले ज्ञान दिन मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर