AArya
RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा यूवकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७५, मंगलवार २०:२२
3
Shares
उर्लाबारी / उर्लाबारी – मधुमल्ला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।

आज विहान उर्लाबारी – मधुमल्ला सडकको भित्री सडक खण्डको हाटखोला बजार स्थित सडकको नालीमा को १९ प ४४७५ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी बसेका २५ वर्षिय अमित धिमालको मृत्यू भएको हो ।

मोटरसाइकल चालक उर्लाबारी –६ का २० वर्षिय बोरिस धिमाल गम्भिर घाईते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रामप्रसाद तिमल्सिनाले बताएका छन् ।गम्भिर घाईते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर