लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

खबर पूर्वाञ्चल, ३ असार २०७८, बिहीबार १७:२६

झापा / झापाको मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ शान्तिनगर टोलका ३४ बर्षीय पवन राईलाई आज दिउँसो पक्राउ गरेको ।

राईको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको छ । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५