AArya
RUMPUM
animated ellipse animated ellipse

जेसीज सप्ताहको समापनमा तीन जना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७५, शनिबार २१:०६
3
Shares
विराटनगर विराटनर जेसीजले एक सताभरी विविद्य कार्यक्रम आयोजना गरि ‘जेसीज सप्तहा’ सम्पन्न गरेको छ ।

विराटनगरस्थित जेसीज भवनमा शुक्रबार साँझ जेसीज सप्ताहा सम्पन्न गरेको हो । समापनको दिन विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीन जनलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरूमा राष्ट्रिय फुटबल खेलाडी भोला सिलवाल, कलाकार अर्जुन कार्की र बातवरण संरक्षण बिज्ञ अबिशेक श्रेष्ठ रहेका थिए । उनीहरूलाई जेसीजको राष्ट्रिय निर्बतमान उपाध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीले कदर पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

विराटनगर जेसीजले सप्ताहको पहिलो दिन विराटनगर महानगरपालिका जनप्रतिनिधीहरूलाई बैठक संचालन बिधी तालिम, दोस्रो दिन महेन्द्र मोरङ क्याम्पसमा ‘न्यायिक अदालत सम्बन्धि अन्तक्र्रिया कार्यक्रम, तेस्रो दिन बैंकर र इन्स्योरेन्सबीच भएको फुटसल प्रतियोगिता, चौथो दिन हिमालयन दर्शन कलेजका विद्यार्थीलाई प्रिजेन्टेसन तालिम दिएको थियो । त्यस्तै पाँचौं दिन जेसी बाल सदन स्कूलमा अध्ययरत विद्यार्थीहरूको लागि निः शुल्क दन्त शिविर आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर