AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मन्त्रालय अगाडी दुई नम्बरी काम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७५, बुधबार २०:२५
3
Shares
विराटनगर / आन्तरिक मामिला तथा कानुन मन्त्रालय नजिकै नाल निर्माणमा दुई नम्बरी इट्टा प्रयोग गरेको पाइएको छ ।

सडक नाला निर्माण गर्ने क्रममा मन्त्रालय अगाडी दुई नम्बरी इट्टा प्रयोग गरेको पाइएको हो । मन्त्राय अगाडी दुई नम्बरी इट्टा प्रयोग गरी काम भएको पाइएपछि नाला भत्काइएको उपभोक्ताबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर