पूर्वाञ्चल खबर
आज विहान बजारमा अज्ञात समूहले हुसेन माथि गोली प्रहार गरि हत्या गरेको थियो । गोली लागी घाइते भएको हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको भएको थियो ।
हत्याको आशंकामा पक्राउ परेका सवै छ जना भारतीय नागरिक रहेको नेपाल प्रहरी प्रवक्ता उत्तम सुवेदीले जनकारी गराए । पक्राउ पर्नेहरु सबै सोही ईँटा उद्योगमा कार्यरत कामदार र सुरक्षाकर्मी रहेका जनाइएको छ । ‘हत्यामा संलग्न रहेकोे आशंकामा ६ जना भारतीय नागरिक पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन ।