पूर्वाञ्चल खबर
विराटनगरको सिंघीया, केसलीया खोला, मोरङ सुनसरी सिंचाइको नहरलगायतको नदीहरुमा हजारौं श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरे । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो देखियो । निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।
strong>हेर्नुहोस् तस्वीरहरु पुष्पराज थपलिया