RUMPUM
animated ellipse animated ellipse

ट्राफिक नियम उलघंन गर्ने सवारीबाट ३ लाख राजस्व संकलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ आश्विन २०७५, बुधबार १९:४३
3
Shares
विराटनगर / एक नम्वर प्रदेशमा ट्राफिक नियम उलघंन गरेर सवारी चलाउने ५ सय २० सवारी साधन आज कार्वाहीमा परेका छन् ।

दशैलाई मध्यनजगर गर्दै एक नम्वर प्रदेशमा चेक जाँचलाई तिव्रता दिएपछि सवारी साधन कार्वाहीमा परेका हुुन् ।

मादक पर्दाथ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उलंघन गर्नेहरु कार्वाहीमा परेको एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी कृष्ण प्रसाईले जानकारी गराए ।

कार्वाहीमा परेका सवारी धनीबाट ३ लाख १ हजार समेत जरिवाना संकलन भएको डिएसपी प्रसाईले वताए । तीन दिन यता २२ सय भन्दा वढि सवारी साधन कार्वाही परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर