RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा दशैं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०७५, शुक्रबार १६:४३
3
Shares
विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर मा.वि.ले दशैं तिहार र छठ मनाएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे शिक्षक शिक्षीकाले जानकारी दिए । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि मनाएको हो । कार्यक्रममा पि.जि. देखि यू.के.जि. सम्मको विद्यार्थीहरुले मीठा परीकार खुवाई टिकालगाएर दक्षिणा समेत दिएको स्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले बताए । विद्यालयमा यसरी चाडपर्व मनाउँदा विद्यार्थीहरु आप्mनै धर्म संस्कृति प्रति थप जिमेवावर हुने भाई प्रिन्सीपल महतो जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर