RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा दशैंको टीका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७५, बुधबार १३:४५
3
Shares
विराटनगर/ विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले महान सांस्कृतिक चाड दशैं मनाएको छ ।

स्कूलमा मन्टेसरी तहमा अध्ययनरत १ सय ६० बालक–बालिकाको सहभागितामा स्कूलमा हर्षोल्लासका साथ महान सांस्कृतिक चाड दशैं मनाएको हो ।

सो अवसरमा शिक्षक–शिक्षिकाहरुद्वारा तयार पारिएको नमुना लिंगे पिंग, चंगा तथा फल–फूललगायत विभिन्न पूजा सामग्री तथा सांस्कृतिक प्रतिकहरुको प्रदर्शन समेत गरिएको थियो । विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्ले, मन्टेसरी तहमा कार्यरत शिक्षिकाहरुले बालक–बालिका हरुलाई दशैंको टीका, जमरालगाई नगद दक्षिणा सहित शुभाशीष प्रदान गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर