AArya
RUMPUM
animated ellipse animated ellipse

ज्वाइँले भगाए जेठानकी श्रीमती, ससुरालीमा तनाव !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० आश्विन २०७५, शनिबार ०७:१८
3
Shares
कञ्चनपुर / जिल्लाको भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाइकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् । हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर