पूर्वाञ्चल खबर
विराटनगरमा सामुदायिक रुपमा बास्केट वल खेल्नको लागी र्कोटको नभएको अवस्थामा महानगरले उचित प्रदायक स्थानमा जग्गा खोजेर बास्केटवल खेलका लागि महानगरले सहयोग गर्ने बताए ।
विराटनगरका निजी स्कूल तथा कलेजको बास्केटवलका लागी र्कोट भएता पनि सामुदायिक स्तरका लागी अहिले सम्म कोटहरु छैनन् । विराटनगरमा बास्केट बल खेललाई पनि पहिचान बनाउनकै लागी भए पनि आगामी दिनहरुमा बास्केट वल खेल प्रतियोगिताको लागी महानगरको तर्फबाट जति सक्दो सहयोग गर्ने मेयर पराजुलीले बताए ।