RUMPUM
animated ellipse animated ellipse

प्याब्सन हाजिरजवाफमा चार वटा स्कूल फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७५, बिहीबार २१:००
3
Shares
विराटनगर / प्याब्सन हाजिरजवाफ’ प्रतियोगितामा चार वटा स्कूल फाइनलमा पुगेका छन् ।
प्याब्सन मोरङको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा मोरङ जिल्लाको विभिन्न स्थानमा रहेको स्कूलहरु फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुग्ने विराटनगरमा रहेको सगरमाथा, केराबारी गाउँपालिकामा रहेको केयू एकाडेमी, पथरीशनिश्चरे नगरपालिमा रहेको न्यू पेगेडा र रङ्गेली नगरपालिकामा रहेको भानु मेमोरियल स्कूल फाइनलमा पुगेको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा निजी तथा आवासीय विद्यालयका २ सय २० वटा विद्यालय सहभागि रहेको प्याब्सनको कोषाध्यक्ष इन्द्र राईले जानकारी दिए । आउँदो भदौ २९ गते उक्त प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ, द्धितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ रहेको प्याब्सन मोरङले जनाएको छ । प्रतियोगिताको सेमिफाइनलमा १६ जनाको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर