RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप स्कूलमा श्रीकृष्ण जन्माष्टमी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७५, आईतवार १६:३७
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादिप स्कूलमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विविद्य कार्यक्रमको आयोजना गरेको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि जन्माष्टमीमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजन गरेको हो । मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा दुईसम्मका विद्याार्थीहरुको सहभागिता रहेको स्कूलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरु राधा र कृष्णको भेषमा सजिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर