AArya
RUMPUM
animated ellipse animated ellipse

बाल क्लवद्धारा सरसफार्इ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७५, शनिबार २१:४५
3
Shares
विराटनग÷ वडा वाल क्लव संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफार्इ कार्यक्रम आयोजना गरिएको छ ।

विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा आज सरसफार्इ गरेको हो । विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिरदेखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफार्इ गरेको थियो ।

मन्दिर र सडकको वरिपरि रहेको फोहरहरु संकलन गरी ट्याक्टर मार्फत व्यवस्थित ठाउँमा विर्सजन गरेको क्लबकी अध्यक्ष एन्जेनिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सरसफाइसँगै जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरिएको बताइन् । उक्त वाल क्लवले यस अघि पनि विभिन्न सचेता मूलक कार्यक्रमदेखि विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने खालको गतिविधिहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर