AArya
RUMPUM
animated ellipse animated ellipse

बर्षिकत्सवमा नेपाल बजारमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७५, बिहीबार १५:४४
3
Shares
विराटनगर / विराटनगर महेन्द्र चौकमा रहेको नेपाल बजारले आज आठौं बार्षिकत्सवमा रक्तदानको आयोजना गरेको छ ।

२०६७ सालमा स्थापना भएको नेपाल बजारले स्थापना भएको आठौ बर्षको अवसर पारेर रक्तदानको आयोजना गरेको हो । उक्त रक्तदानमा ३७ जनाले रक्तदान गरेको कार्यकारी निर्देशक मनोजविक्रम शाहले जानकारी दिए । निर्देशक शाहका अनुसार हरेक बार्षिकत्सवमा रक्तदान कार्यक्रमलाई निरन्तर दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर