पूर्वाञ्चल खबर
दुई दिनसम्म चल्ने प्रतियोगितामा स्कूलमा अध्ययनरत कक्षा ५ देखि १० कक्षाका गरि १ सय ३४ जना खेलाडि सहभागि रहेका स्कूलका प्रिन्सििपल प्रेमसिंह सुवालले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइएको खेलमा कक्षा ५ देखि कक्षा ७ सम्म जुनियर तथा कक्षा ८ देखि १० सम्ममा सिनियरस्तरमा खेलाइएको स्कूलले जनाएको छ ।