पूर्वाञ्चल खबर
रमाइलो डायग्नोस्टिक सेन्टरको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रत्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरिएको डायग्नोस्टिक सेन्टरका अध्यक्ष प्रकाश धिमालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा रक्तादन कार्यक्रम भएको थियो ।