पूर्वाञ्चल खबर
मन्त्रालयका सूचना अधिकारी कुमारसिहं खत्रीका अनुसार दोस्रोमा इलाम रहेको छ । इलामा १ लाख २३ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । प्रदेशमा सबैभन्दा कम दूध उत्पादन हुने जिल्ला ओखलढुङ्गगा छ । आर्थिक वर्षमा ओखलढुङ्गगामा ४ हजार ३ सय ७७ मेट्रिक टन मात्र दूध उत्पादन भएको मन्त्रालयको अभिखेलमा देखिन्छ ।
मन्त्रालयको अनुसार झापामा ९५ हजार ८ सय ४० मेट्रिक टन, सुनसरीमा ४५ हजार ८ सय ३२ मेट्रिक टन, उदयपुरमा ८१ हजार ९ सय ३५ मेट्रिक टन , पाँचथरमा ३७ हजार ९सय ३५ मेट्रिक टन, ताप्लेजुङ्गमा १० हजार १ सय २३ मेट्रिक टन, धनकुटामा १३ हजार ३ सय ८६ मेट्रिक टन, संखुवासभामा ८ हजार ७ सय ७९ मेट्रिक टन, भोजपुरमा १३ हजार २ सय १२ मेट्रिक टन, तेह्रथुममा ६ हजार ३ सय ७० मेट्रिक टन र सोलुखंम्बुमा ८ हजार ९ सय ५७ मेट्रिक टन दूध उत्पादन भएको छ ।