AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा ग्रिन डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७५, शुक्रबार १८:४७
3
Shares
विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयमा ग्रिन डे मनाएको छ । आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी हरियो रंगको बारेमा जानकारी ‘दिन ग्रिन डे’ मनाएको हो ।

ग्रिन डेमा कक्षा पि.जि.देखि कक्षा यू.के.जी.सम्मका विद्यार्थीहरु सकभागि रहेका थिए । ग्रिन डेमा शिक्षक शिक्षीका देखि विद्यार्थी सवैले हरियो लुगाएका स्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले बताए ।

भाइस प्रिन्सिपल महतो यसरी विद्यार्थीहरुलाई प्रयोगात्मक ढङ्गले पँठाउदा विद्यार्थीहरुमा निकै उत्साह देखिएको बताए । सो अवसरमा मन्टेश्वरीका को–अर्डिनेटर सोना सरकारले विद्यार्थिहरुलाई हरियो मिठाइ खुवाउदै मेहदी समेत लगाइदिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर