AArya
RUMPUM
animated ellipse animated ellipse

नव आगन्तुक विद्यार्थीलाई कोबास कलेजको अभिमुखिकरण तथा स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७५, बिहीबार १५:२०
3
Shares
विराटनगर / विराटनगरमा १० मा रहेको कोबास कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, कम्प्यूटर साइन्स तथा व्यवस्थापन संकायमा २३ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कलेज व्यवस्थान समितीको अध्यक्ष अजयकुमार दासको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दयाराम राई, कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेजका संस्थापक गेनेश्वर साह,प्रा. डा.ईन्दुशेखर झा र डा. घनश्याम श्रीवास्तवलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

कलेजमा भर्ना भएका विज्ञान संकायमा २ सय ८५, कम्प्यूटर साइन्समा १ सय ५० र व्यवस्थापन संकायमा ३ सय सय ५० जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्याथर््ीैहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर