१७ केजी गाँजा सहित विराटनगरबाट एक महिला पक्राउ

खबर पूर्वाञ्चल, ९ आश्विन २०७८, शनिबार १७:४७

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरबाट १७ केजी गाँजा सहित एक महिला पक्राउ परेकी छिन् ।

विराटनगर १४ जतुवाकी २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको हुन् । आज दिउँसो विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मोरङ प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५