AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तस्करीको कपडा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७७, आईतवार १८:२०
945
Shares
विराटनगर / भारतदेखि तस्करी गरि ल्याएको १ लाख भन्दा बढी मुल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतको जोगवनी बजारदेखि नेपाल भित्राएको तस्करीको कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीले आज दिउँसो विराटनगर १८ जतुवाबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरीले २ सय ७० टपसेट १४ पिस कुर्ता सुरूवाल बरामद गरेको छ । प्रहरीले बरामद गरेको लत्ताकपडा १ लाख १ हजार ५ सय मुल्य बरावरको रहेको छ । बरामद गरेको लत्ताकपडा आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर