पूर्वाञ्चल खबर
कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना हुने विद्यार्थीलाई कलेजले सम्मान गरेको हो । प्रदेश १ मा सवै भन्दा बढी विद्यार्थी उतीर्ण गरेका कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए ।
उनीहरुलाई कले व्यवस्थाप समितीका अध्यक्ष भेषराज शर्मा र क्याम्पस प्रमुखले सम्मान गरेका थिए । छैठौ सेमेस्टमा १६ विद्यार्थी मध्ये ७ जना उतीर्ण रहेको कलेजले जनाएको छ ।